फेरि काठमाडौं विश्वकै प्रदूषित शहर

काठमाडौं । वायु प्रदूषणले गर्दा काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीमा पुनः परेको छ । शिवपुरी क्षेत्र सहित काठमाडौं आसपासका जंगलहरुमा भएको आगलागी, हावा नचल्नु, पानी नपर्दा उपत्यकामा धुवाँ र धुलोका कण थुप्रिएका छन् । हावाको गुणस्तर मापन गर्ने आइक्युएयरका अनुसार काठमाडौंको हावा सरदर २३३ एक्युआईमा छ । जुन स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ । सामान्यतया … Continue reading फेरि काठमाडौं विश्वकै प्रदूषित शहर